सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा बिरामीहरुको घुईचो

गर्मी मौसम सुरु भएसंगै सुदुरपश्चिमको रेफरल मानिएको सेती अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको छ ।

टिकट काट्न पनि घण्टौ सम्म लाईनमा बस्नुपरेको बिरामीहरुले गुनासो गरेका छन ।

२०७६ जेठ ५, ०४:२७
कमेन्ट लोड गर्नुस