सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थीलाई सरसफाइ अभियानमा लाग्न प्रेरित गर्दै मेयर हमाल (तस्बिरहरू)

धनगढीका नगर प्रमुख गोपाल हमालले विद्यार्थीलाई सरसफाइ अभियानमा लाग्न प्रेरित गर्न आफै विद्यालयमा जान थालेका छन्।

विद्यालयमा पुगेर हमालले सफा धनगढी अभियानमा लाग्न विद्यार्थीलाई आग्रह गर्न थालेका छन्।

समय मिलाएर धनगढीका सबै विद्यालयमा जाने योजना नगर प्रमुख हमालले बनाएका छन्।

विद्यालयमै पुगेर नगर प्रमुखले सफा धनगढी अभियानमा लाग्न गरेको आग्रहलाई विद्यार्थीहरूले हार्दिकतासाथ स्वीकार गरेका छन्।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०८० फाल्गुन १४, ०१:०५
कमेन्ट लोड गर्नुस