काठमाडौँ : बझाङ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ। प्रहरी प्रधान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन कार्य तयारी... विस्तृतमा
धनगढीः धनगढीका २९० जनालाई निःशुल्क सहायता सामग्री वितरण गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको हो।
बझाङ : बझाङमा उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा पुगेका छन। जिल्ला निर्वाचन कार्यालय, बझाङका अनुसार ४६५ कर्मचारीहरू सुरक्षाकर्मीसहित मतदान स्थलमा पुगेका हुन्। बुधवारदेखि मौन... विस्तृतमा
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा घाइते भएकी छन्। गौरीगंगा नगरपालिका–१ गोप्का ... विस्तृतमा
धनगढीः एसईई आइडलको तेस्रो सँस्करणको तयारी पुरा भएको छ। प्रभात मिडिया एण्ड इभेन्ट प्राइभेट लिमिटेडको आयोजनामा... विस्तृतमा
धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषध (चरेश) जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको... विस्तृतमा
डोटीः डोटीमा युवाहरुले श्रमदान गरेर खानेपानीको धारा बनाएका छन्। जिल्लाको आर्दश गाउँपालिका–७ सातलाका स्थानीय... विस्तृतमा
धनगढीमा व्यावसायिक योजना सम्बन्धी प्रशिक्षण
धनगढी: प्राकृतिक श्रोतमा आधारित व्यावसायिक योजना सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न... विस्तृतमा
धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई सोमवार दुई जनाले सहयोग गरेका छन्।
चितवनकी रमाद्धारा कपडा बैँङ्कलाई सहयोग
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।
गँगाराम थारुले गरे ४५ थान कपडा सहयोग
धनगढीः धनगढी उपमहानगरपालिका–८ का गँगाराम थारुले ४५ थान कपडा सहयोग गरेका छन्।
श्री मालिकार्जुन दार्चुला सेवा समितिको विगत र वर्तमान
मान सिह धामी (भौनबाटी) : मैले लेख्ने गरेका आलेखहरू तरङ्गित हुने गरेका छन्। तर त्यस्तो... विस्तृतमा
'यो देश म जस्ताका लागि होईन रहेछ, म देश छोडने तयारीमा छु'
बाबु देवकोटा, टीकापुर: आफ्नै देशको माटोमा केहि गरौलाभन्ने सोचेर सोह्र बर्षको उमेर देखी नै... विस्तृतमा
Journalist Sakuntala Saund Injured in Collision with Bolero Jeep in Attariya
Dhangadhi: Renowned journalist Sakuntala Saund sustained injuries following a collision... विस्तृतमा
Tikapur Municipality Unveils New Administrative Building Valued at 68 Lakhs
Tikapur: The completion of Tikapur Municipality's administrative building in Ward Number... विस्तृतमा
कैलालीको चुरेमा ६ वटा सिँचाइ योजनाको काम सुरु
कैलालीः कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको... विस्तृतमा
माटो विज्ञान अनुसन्धान केन्द्रले ड्रोनबाट विषादी छर्किने प्रविधिको परिक्षण गर्दै
धनगढीः कञ्चनपुरको पुनर्वासमा मङ्गलवार १६ लिटर क्षमता भएको ड्रोनबाट मकैमा विषादी छर्किइएको... विस्तृतमा
किसानको गहुँबाली खेतमै खरानी, बाली बिमा गर्न प्राधिकरणको आग्रह
धनगढीः कैलाली र कञ्चनपुरमा किसानको गहुँ बालीमा दैनिकजसो आगलागीका घटना हुने गरेका छन्।
सुदूरपश्चिमका ९७ वडामा फेला परेनन् कृषि कामदार
धनगढीः सुदूरपश्चिम प्रदेशमा कृषि कामदारको चरम अभाव देखिएको एक सरकारी अध्ययनले नै देखाएको... विस्तृतमा
केआई सिंह गाउँपालिकाका किसानलाई पावर टिलर वितरण
डोटीः आधुनिक कृषि प्रणाली अपनाउन चाहने कृषकहरुलाई डोटीको के.आई.सिंह गाउँपालिकाले मिनी... विस्तृतमा
दोधारा–चाँदनीमा अघि बढेन सुक्खा बन्दरगाह, जग्गा प्राप्तिमै सकस
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न जग्गा... विस्तृतमा
बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ
बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।
नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते
नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते
नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७
नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७
एसईई आइडलको तेस्रो सँस्करणको तयारी पुरा
धनगढीः एसईई आइडलको तेस्रो सँस्करणको तयारी पुरा भएको छ। प्रभात मिडिया एण्ड इभेन्ट प्राइभेट... विस्तृतमा
प्रकृतिको घुम्टो ओढेकी सुन्दर फूल हु म!
प्रतिक्षा पल्लवी : मान्छेको अनुहार एक अनि रूप अनेकौं हुन्छन्। म एउटा त्यस्तो पात्र हुँ... विस्तृतमा
धनगढीका मोहित जोशी 'द पोइट आइडल' को शिर्ष आठौं स्थानमा
धनगढीः धनगढीका मोहित जोशी चर्चित टेलिभिजन रियालिटी सो द पोइट आइडल सिजन २ को टप ८ मा... विस्तृतमा
छिन्नलता गीत पुरस्कार घोषणा
काठमाडौँ: छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत... विस्तृतमा
पूर्व मन्त्री अफताब आलमलाई जन्मकैदको सजाय
पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ।... विस्तृतमा
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको सहयोग
काँक्रेविहारः गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित... विस्तृतमा
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
भरतपुरः पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको... विस्तृतमा
कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
बझाङ उपनिर्वाचन : सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा
बझाङ : बझाङमा उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित कर्मचारी मतदान स्थलमा पुगेका छन। जिल्ला... विस्तृतमा
बझाङ उपनिर्वाचनः उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक
बझाङः शनिवार हुने प्रदेशसभा १(१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना... विस्तृतमा
जर्मनीमा ‘कथा हुन् कथा हैनन्’ लोकार्पण
जर्मनीः नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एनएफसी स्टुटगार्टले आयोजना गरेको नयाँ... विस्तृतमा
भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु
धनगढीः भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। नैनिताल जिल्लामा... विस्तृतमा
भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगलागी
धनगढीः भारतको पुनेबाट गौरीफन्टा आउदै गरेको बसमा आगो लागेको छ। भारतको मध्य प्रदेशमा आइतवार... विस्तृतमा
गेटा अस्पतालमा कर्मचारी भर्ना गर्न परीक्षा तालिका सार्वजनिक
धनगढी: गेटा अस्पतालमा करार सेवामा कर्मचारी भर्ना गर्न परीक्षा तालिका सार्वजनिक गरिएको छ।... विस्तृतमा
शुक्लाफाँटाका बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवामा सहज रूपमा पहुँच पुगेको छ।... विस्तृतमा
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपछः प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ... विस्तृतमा
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम पराजित
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा सुदूरपश्चिम पराजित भएको छ।... विस्तृतमा
भारतको पलियाबाट ३९० ग्राम लागुऔषधसहित २ जना पक्राउ
धनगढीः भारतको पलियाबाट तीन सय ९० ग्राम लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पलिया प्रहरीका... विस्तृतमा
ब्राजिलमा डेङ्गुका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु
एजेन्सीः ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि... विस्तृतमा
रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण
एजेन्सीः युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ। युक्रेनको... विस्तृतमा
आजदेखि भारतमा मतदान सुरु
आज (शुक्रबार) देखि भारतमा मतदान सुरु भएको छ। आज सुरु भएको भारतको आम निर्वाचनमा भारतीय... विस्तृतमा