नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन्। … विस्तृतमा
गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर शनिबार १ हजार २ सय जना भित्रिएका छन्। तीमध्ये ५ सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६७ जनामा संक्रमण पुस्टि भएको उनले बताए। … विस्तृतमा
धनगढीः धनगढीमा सुदुरपश्चिम आर्थिक मञ्च गठन गरिएको छ। … विस्तृतमा
धनगढीः कैलालीको गोदावरी मसानघाटमा अलपत्र अवस्थामा रहेकी ३० वर्षीया महिलाको उद्धार गरिएको छ। दिनेशखबरले गोदावरी मसानघाटमा महिला अलपत्र अवस्थामा रहेको समाचार सम्प्रेषण गरेपछि सामाजिक कार्यमा सक्रिय संस्था दृश्टी फाउण्डेशन कैलालीले ती महिलाको उद्धार गरेको हो। … विस्तृतमा
बझाङ्गः बझाङ्गको चैनपुरमा मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने ३ जना पक्राउ परेका छन्। चैनपुरको रिङरोडमा शुक्रबार राती ३ जनाले मादक पदार्थ सेवन गरी एक जनाको मोबाइल खोसेर अभद्र व्यवहार गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। … विस्तृतमा
धनगढी: शनिबार सुदूरपश्चिमका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन्। प्रदेशका अन्य प्रयोगशालामा भने आज कोरोना परीक्षण गरिएको छैन। … विस्तृतमा
दार्चुला: महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो। सदरमुकाम खलङ्गामा बस्दै आएकि ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन।… विस्तृतमा
काठमाडौँ: नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी … विस्तृतमा
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन्। … विस्तृतमा
काठमाडौँ: नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ।… विस्तृतमा
फुङ्लिङ: ताप्लेजुङमा शुक्रबार बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे ब… विस्तृतमा
सुदूरपश्चिम, सिद्धराज भट्ट : उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गह… विस्तृतमा
धनगढीः सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको दाबी गरिए… विस्तृतमा
सोल: के–पप गर्ल ग्रुप ‘ब्ल्याकपिंक’की सदस्य रोजेन पाक उर्फ रोजे कोरियन–न्यूजिल्याण्डले आफ्नो सिंगल डेब्यूबाट दुई विश्व रेकर्ड कायम गरेकी छन्।… विस्तृतमा
काठमाडौं : राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीले आफूलाई प्रेम गर्न आवश्यक रहेको बताएकी छिन्।… विस्तृतमा
काठमाडौँ: बलिउड अभिनेत्री कटरीना कैफलाई पनि कोरोना संक्रमण भएको छ।… विस्तृतमा
एजेन्सी : दुई जना नेपाली मूलका बर्मेलीको म्यानमारमा सेनाले हत्या गरेको छ।
बर्मेली शहर टमुमा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमलाई सेनाले गोली हानी हत्या गरेको हो।
काठमाडौं : देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेकाे छ।
धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाहले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको बताएका छन्।