सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया जुनियर जेसिजद्वारा मास्क वितरण

२०७७ भदौ १३, ०६:०६ खबर संवाददाता

धनगढी: अत्तरिया जुनियर जेसिजले मास्क वितरण गरेको छ। कोरोना भाइरसलाई मध्यनजर गरी मास्क वितरण गरिएको हो। 

इलाका प्रहरी कार्यालय मालाखेती, प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरिया, गोदावरी नगरपालिकामा अवस्थीत संञ्चार माध्यमहरुलाई झण्डै एक हजार मास्क वितरण गरेको अत्तरिया जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष तीर्थराज उपाध्यायले बताए।  

कमेन्ट लोड गर्नुस