सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सिद्धार्थ स्कुलका सञ्चालक चन्दले जिते कोरोना

२०७७ भदौ १२, ०४:४८ खबर संवाददाता

धनगढीः धनगढीको सिद्धार्थ शिशु सदनका सञ्चालक सिवी चन्दले कोरोना जितेका छन्।

चन्दले पुष्टि भएको ६ दिनपछि कोरोना जितेका हुन्। आज पुनः परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको चन्दले बताए। बहिनीलाई उपचारका लागि काठमाडौँ लगेर गएका चन्द संक्रमण भएपछि धनगढी फर्केर आईसोलेसनमा बसेका थिए।

चन्द काठमाडौँ पुगेपछि मात्र कोरोनाको रिर्पोट आएको थियो। 
 

कमेन्ट लोड गर्नुस