सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरको सामुदायिक वनमा महिला मृत फेला

२०८० चैत्र २८, ०६:१९ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर स्थित एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन्।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला मृत फेला परेकी हुन्। सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा बटाला मंगलवार मृत अवस्थामा फेला परेकी इलालका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस