सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २२, ०९:०८खबर संवाददाता

कैलाली प्रहरीले समात्यो एकै दिन ९ जना फरार दोषी

धनगढीः कैलालीबाट एकै दिन विभिन्न मुद्दाका ९ जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको... विस्तृतमा

चैत्र २२, ०८:५०खबर संवाददाता

सेती अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ।

चैत्र २२, ०८:३९खबर संवाददाता

कञ्चनपुरमा खैरो हेरोईनसहित कैलालीका दुई युवक पक्राउ

धनगढीः कञ्चनपुरमा खैरो हेरोईनसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।

चैत्र २२, ०८:२८खबर संवाददाता

वन मुद्दामा दोषी भएका कञ्चनपुरको एक जना २८ वर्षपछि पक्राउ

कञ्चनपुरः वन मुद्दामा दोषी भएका कञ्चनपुरको एक जना २८ वर्षपछि पक्राउ परेका छन्।

चैत्र २२, ०८:१३खबर संवाददाता

धनगढीबाट बाख्रासहित १ लाख बढीका सामान बरामद

धनगढीः धनगढीबाट बाख्रासहित १ लाख बढीका सामान बरामद गरिएको छ।

चैत्र २२, ०८:०५खबर संवाददाता

कञ्चनपुरको बेलडाँडी स्थित एक गोठमा आगलागी 

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी स्थित एक गोठमा आगलागी भएको छ।