तातो बहस : हर्क सुनार,सुरेन्द्र प्रसाद जोशि, दामोदर भण्डारी
कार्यक्रम तातो बहस सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको तातो बहसमा हर्क सुनार,सुरेन्द्र प्रसाद जोसी, दामोदर भण्डारीसंग बहस गरिएको छ ।