तातो बहस : दशैं विषेस
कार्यक्रम तातो बहस सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ ः ३० बजेदेखी ८ ः १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हा । यस कार्यक्रम समयसामयिक बिषय बस्तु, बिकाश निर्माण, अनियमितता, र भ्रष्ट्राचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ । यस्तै आजको तातो बहसमा दशैं विषेसको रुपमा विभिन्न कलाकारहरु संग बहस गरिएको छ ।