नागरिक सवाल:- मदन जोशी,विष्णुप्रसाद अधिकारी,प्रकाश जोशी
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा स्थानीयले वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रमको बिरोध किन ? मदन जोशी,विष्णुप्रसाद अधिकारी,प्रकाश जोशीसंग बहस गरिएको छ।