शुभ प्रभात:-निर्माता/नायक/गायक-विनोद बोहरा(वोग्टानी किङग)संग कुराकानी,२०७६ माघ १२
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा निर्माता/नायक/गायक-विनोद बोहरा(वोग्टानी किङग) संग कुराकानी गरिएको छ।