नागरिक सवालमा:-सा,वनको संरक्षणभन्दा पनि उच्च दोहन किन ? रामचन्द्र कडेल र डण्डीराज सुबेदी,२०७६माघ११
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सामुदायिक वनको संरक्षणभन्दा पनि उच्च दोहन किन हुँदै छ? कैलाली DFO रामचन्द्र कडेल र सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष डण्डीराज सुबेदीसंग बहस गरिएको छ।