नागरिक सवाल:-एम्बुलेन्स चालक रतन धामी, सु.प.या.अध्यक्ष पदम सापकोटा,धिरज शाहीसंग बहस,२०७६ पौष २५
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा प्रदेश सरकारका एम्बुलेन्स खर्चिला र पहाडको कच्ची सडकमा संचालन गर्न कठिन। धनगढी बसपार्कमा यात्रु तानातान हुन नदिन यातायात प्रालिले के पहल गर्दैछ्न?नागरिक सवालमा एम्बुलेन्स चालक रतन धामी, सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा, कर्णाली रिभर यातायात प्रालिका अध्यक्ष धिरज शाहीसंग बहस गरिएको छ।