शुभ प्रभातफ्लोरिकल्चर एसोसियसन नेपालका महासचिव एवं पुष्प व्यावसाई विश्वमणी पोखरेलसंग कुरा

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा फ्लोरिकल्चर एसोसियसन नेपालका महासचिव एवं पुष्प व्यावसाई विश्वमणी पोखरेलसंग कुराकानी गरिएको छ।

२०७६ माघ ११, ०६:१५