शुभ प्रभात:सुदुरपश्चिम स्पोर्टस अवार्डमा लाईफटाईम एचिभमेन्टवाट सम्मानित-श्याम सुन्दर शर्मासंग कुराकानी,२०७६पौष१६
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा सुदुरपश्चिम स्पोर्टस अवार्डमा लाईफ टाईम एचिभमेन्टवाट सम्मानित- श्याम सुन्दर शर्मासंग कुराकानी गरिएको छ।