सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवाल :- सामाजीक अभियनता ज्ञानेन्द्र शाही,टोपबहादुर विष्ट,बाबुराजा श्रेष्ठ

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा २०७६ मंसिर२३, वित्तिय सम्मेलनको उपलब्धि के ? मसुरिया तालबन्ध सडक कालोपत्रे गरिएको एक महिनामै भत्कियो । आजको नागरिक सवालमानेपालमा भ्रष्ट्राचार दिनानुदिन बढ्नुका कारण के-के हुन ? नागरिक सवालमा सामाजीक अभियनता ज्ञानेन्द्र शाही ,अख्तियार महेन्द्रनगर कार्यालयका प्रवक्ता टोपबहादुर विष्ट, राष्ट्रिय सूचना आयोगका प्रवक्ता बाबुराजा श्रेष्ठसंग बहस गरिएको छ।

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा मानव सेवा आश्रम धनगढीका अभिभावक सिद्धराज पनेरू,२०७९ मंसिर २९ गते

नागरिक सवालमा मानव सेवा आश्रम धनगढीका अभिभावक सिद्धराज पनेरू,२०७९ मंसिर २९ गते  

नागरिक सवालमा कोश खड्का,२०७९ मंसिर २८ गते

नागरिक सवालमा कोश खड्का,२०७९ मंसिर २८ गते  

नागरिक सवालमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, २०७९ साउन २९

नागरिक सवालमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, २०७९ साउन २९

नागरिक सवालमा जनैं किन लगाउने? जनैं र रक्षाबन्धन धारणा गर्नुका महत्त्व के के छन्?, २०७९ साउन २७

नागरिक सवालमा जनैं किन लगाउने? जनैं र रक्षाबन्धन धारणा गर्नुका महत्त्व के के छन्?, २०७९ साउन २७

नागरिक सवालमा डाक्टर महेश विष्ट, अडियोलोजिष्ट तथा स्पिच थेरापिष्ट, २०७९ साउन २६

नागरिक सवालमा डाक्टर महेश विष्ट, अडियोलोजिष्ट तथा स्पिच थेरापिष्ट, २०७९ साउन २६

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५