नागरिक सवाल:- पूर्ण कुंवर , बब्लु चौधरी कुम्भराज गिरी र देवबहादुर सेठी संग बहस गरिएको छ ।
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा कांगे्रसका युवा नेता एंव जिल्ला कार्य समिति सचिव पूर्ण कुंवर साथमा महासमिति सदस्य बब्लु चौधरी कुम्भराज गिरी र देवबहादुर सेठी संग बहस गरिएको छ ।