नागरिक सवाल :- संयोजक रमेश जोशी ,नरबहादुर रोकाया र मिन प्रसाद जौशीसंग बहस
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा स्वास्थ्य क्षेत्रको सुधारको माग राखी अनशनरत प्राध्यापक डा.गोविन्द केसीको मागलाई सरकार किन वेवास्ता गर्दैछ ? बाजुराको अग्र्यानिक आलु धनगढी नागरिक समाजका संयोजक रमेश जोशी ,नरबहादुर रोकाया र मिन प्रसाद जौशीसंग बहस गरिएको छ।