नागरिक सवाल : - दिनेशचन्द्र सुवेदी र कृष्णदत्त जोशीसंग बहस
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सुकुम्बासीको नाममा २०५२ सालमा कैलालीमा के हुकुमबासीले जग्गा हत्याएका थिए ! महेन्द्रनगर अस्पतालले पुनजिवन कहिले पाउछ ? मालपोत प्रमुख प्रेम सिंह कुवर तात्कालिन सुकुम्वासी आयोगका कैलाली अध्यक्ष दिनेशचन्द्र सुवेदी र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीसंग बहस गरिएको छ।