नागरिक सवाल:- परराष्ट्रविद उद्धव प्याकुरेल , ललित वोहरा,डा.जितेन्द्र कँडेल ,२०७६कार्तिक२१

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा कालापानी लिम्पियाधुरा र लिपुलेक गुमेकै हो त ? नागरिक सवालमा परराष्ट्रविद उद्धव प्याकुरेल ,छाङरुका स्थानीय ललित वोहरा साथै अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थावारे डा.जितेन्द्र कँडेलसंग बहस गरिएको छ।

२०७६ कार्तिक २२, ०५:२८