नागरिक सवाल :- मा लेखराज भट्ट,नारदमुनी राना आदी संग बहस

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा जनप्रतिनिधीहरुसंग विजया दशमीको शुभकामना अर्दानप्रदान । माननीय संघिय सांसद र प्रदेश सांसदहरु क्रमश माननीय लेखराज भट्ट, मा नारदमुनी राना, प्रदेश सांसद मा.दीर्घ सोडारी,मा.नेपालु चौधरी, मा सुशीला बुढाथोकी, मा चुनकुमारी चौधरी, मा मालामती कुमारी राना संग गरिएको छ।

२०७६ असोज २२, ०६:५६