नागरिक-सवाल:-दशै तिहार शुभकामना,झपट बोहरा,विनिता चौधरी,नर ब.चन्द, प्रकाश ब. शाहसंग बहस
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक-सवालमा दशै तिहार शुभकामना !माननीय आर्थीक मामीला मन्त्री झपट बोहरा,विनिता चौधरी,नर ब.चन्द,मन्त्री प्रकाश ब. शाहसंग बहसगरिएको छ।