नागरिक सवाल:-दशै तिहार शुभकामना ! पठान सिंह बोहरा,कृष्णराज सुवेदी,माया भट्टसंग बहस
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा दशै तिहार शुभकामना ! माननीय भौतिक पुर्वाधार बिकास मन्त्री श्री पठान सिंह बोहरा, सामाजिक विकास मन्त्री श्री कृष्णराज सुवेदी र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री श्री माया भट्टसंग बहस गरिएको छ।