शुभ-प्रभात:-सुदूरपश्चिमेली समाजअन्तराष्ट्रिय समितिका महासचिव अमृत शाहीसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिले आयोजना गरेको दोश्रो माहाधिवेसन तथा अन्तराष्ट्रिय सम्मेलनमा के हुन्छ ?,सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका महासचिव अमृत शाहीसंग कुराकानी गरिएको छ।