शुभप्रभात:-आज बाट देशलाई खुला दिशामुक्त राष्ट्र घोषणा गरिदै छ ।
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा आज बाट देशलाई खुला दिशामुक्त राष्ट्र घोषणा गरिदै छ । यसमा तपाईको धारणा के छ ? संग कुराकानी गरिएको छ।