नागरिक सवाल :-यज्ञराज बोहोरा,तारिणीप्रसाद लम्साल,भरतविक्रम शाहसंग बहस
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा दशै विशेष सम्बादमा- कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, प्रदेश प्रहरी प्रमुख तारिणीप्रसाद लम्साल, राष्ट्र बैंक धनगढी शाखाका निर्देशक निश्चल अधिकारी र युवा अभियनता भरतविक्रम शाहसंग बहस गरिएको छ।