शुभ-प्रभात : - धनगढीमा कानुन विषय अध्ययन गरिरहेका मनिस कुँवरसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको धनगढीमा कानुन विषय अध्ययन गरिरहेका मनिस कुँवरसंग कुराकानी गरिएको छ।