शुभप्रभात :-अर्जुन शाह नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्षसंग कुराकानी
कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको अर्जुन शाह नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्षसंग कुराकानी गरिएको छ।