सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहतको पर्खाईमा हावाहुरी पिडितहरु

केही दिन अगाडी  कैलालीमा आएको हावाहुरीका कारण पिडित वनेकाहरु जिल्ला प्रशासन कार्यालयमा राहतको पर्खाईमा वसिरहेका छन । राहत लिन जिल्ला प्रशासन पुग्दा पनि नपाउँदा हावाहुरी पिडितहरु आक्रोसित भएका छन । आज दिनभर उनीहरु राहतको पर्खाईमा वसे पनि रित्तै फर्किन  वाध्य भए ।

तस्विरः सीताराम ओझा
तस्विरः सीताराम ओझा
२०७५ जेठ ९, ०७:१२
कमेन्ट लोड गर्नुस