सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत्यु स्तम्भले भरिदै प्रदेश नम्वर ७ का राजमार्गहरु

चालक र ट्राफिक प्रहरीको लापरवाहीसँगै सडकको दुरवस्थाका कारण प्रदेश नम्वर ७ का राजमार्गहरु मृत्यु स्तम्भले भरिदै गएका छन् ।

२०४७ सालमा दुर्घटनामा परी मृत्यु भएका एक जना स्वयम सेवकका आफन्तले स्तम्भ निर्माण गरेपछि अरुले पनि मृत्यु स्तम्भ बनाउन सुरु गरेका हुन् ।

अहिले आएर झण्डै डेढ सयको हाराहारीमा मृत्यु स्तम्भ बनाईएको छ ।  पछिल्लो केहि बर्ष यता वार्षिक डेढ दर्जन बढि मृत्यु स्तम्भ निर्माण भईरहेका छन् ।

तस्विर : नवराज पनेरु
तस्विर : नवराज पनेरु
२०७५ जेठ ३, ०६:५७
कमेन्ट लोड गर्नुस