मुल्य नपाएपछि वारीमा टमाटर कुहिदैं मुल्य नपाएपछि वारीमा टमाटर कुहिन थालेको छ । ५ रुपैया प्रति किलो टमाटर भएपछि किसानहरुले उत्पादन गरेको टमाटर वारीमै सडेको हो । तस्विरः केशव बिष्ट २०७५ जेठ ८, १२:३७ कमेन्ट लोड गर्नुस