मर्मत गर्नुभन्दा पनि वन्द गरेर चुप

सेती अञ्चल अस्पतालको प्रवेशद्धारमा खाल्डो परेपछि गेट वन्द गरिएको छ । सुत्केरी वार्डमा जाने वाटो मर्मत गर्नुभन्दा पनि वन्द गरेर अस्पताल प्रशासन पन्छिएको छ ।






तस्विरः अमिता कुँवर
२०७५ जेठ ४, ०९:१४
कमेन्ट लोड गर्नुस