सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी एकताको खुशीयालीमा दिप प्रज्वलन

नेकपा एमाले र माओवादी केन्द्र वीच पार्टी एकताको  खुशीयालीमा दिप प्रज्वलन गरिएको छ । धनगढीको पार्कमोड लगायत प्रदेश नम्वर  ७ का विभिन्न स्थानहरुमा खुशीयालीमा दिप प्रज्वलन गरिएको छ ।

२०७५ जेठ ४, ०९:३७
कमेन्ट लोड गर्नुस