सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्तीको स्वर्ग अर्थात खप्तडको सौन्दर्यता (वृतचित्र)

खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र स्थल छन् । एकछिनमै घाम लाग्ने, एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा वर्षामा बादलले रुखहरुलाई ढाक्दा निकै मनमोहक देखिन्छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचार प्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन ।

 

कमेन्ट लोड गर्नुस