सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरीले ठुलो क्षती

कैलालीमा गएराती चलेको भिषण हुरीले ठुलो क्षती पुगाएको छ

गयरातीको हावाहुरीले कैलाली जिल्लामा सय बढि विद्युतका पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।

राती चलेको हुरीले जिल्लाका बिभिन्न ठाउमा स्थानिय वासिन्दाका घरका छाना उडाएको छ

तस्विर : सीताराम/नवराज/कमल ढाट
तस्विर : सीताराम/नवराज/कमल ढाट
२०७५ वैशाख ३१, ११:१५
कमेन्ट लोड गर्नुस