सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यसरी मनाईयो नर्सिङ दिवस

 १९८ औं अन्तराष्ट्रिय नर्सिङ दिवस धनगढीमा पनि मनाईएको छ । धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको प्रभातफेरी सेती अञ्चल अस्पतालमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा नर्सिङ पढाई हुने विभिन्न क्याम्पसका विद्यार्थी सहित  स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको सहभागीता रहेको थियो ।

तस्विर सौजन्यः दिपक उपाध्याय
तस्विर सौजन्यः दिपक उपाध्याय
२०७५ वैशाख २९, १०:०७
कमेन्ट लोड गर्नुस