सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको महिमा चर्चमा वम विष्फोट

धनगढीको महिमा चर्चमा बम विस्फोट भएको छ। धनगढी उपमहानगरपालिका बोराडाँडीमा रहेको महिमा चर्चमा बम विस्फोट भएको प्रहरीले जनाएको छ। गए राति साढे  ११  वजेतिर चर्चमा कोही  नभएको समयमा  वम विष्फोट भएको थियो।

फोटो : सन्तोष
फोटो : सन्तोष
२०७५ वैशाख ३०, १२:१७
कमेन्ट लोड गर्नुस