दुई जिल्ला जोड्ने पूल जिर्ण

प्रदेश नम्बर ७ को दार्चुला र बैतडी जोड्ने एक मात्र पक्की (मोटरेवल) गोकुलेश्वर पूल जिर्ण बन्दै गएको छ । जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको चमेलिया नदीमा रहेको एक मात्र पूलको मर्मत सम्भारमा ध्यान नदिदा जीर्ण बन्दै गएको हो ।


तस्विरः नरेन्द्र कार्की, दार्चुला
२०७५ जेठ १०, ०६:५२
कमेन्ट लोड गर्नुस