सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

२०७९ माघ १९, ०७:०१ खबर संवाददाता

धनगढीः धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ११ घोडसुवाका २२ वर्षीय क्रिमलाल चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। बिहीवार उनको साथबाट प्रहरीले तीन पोका अर्थात तीन सय लिमिग्राम ब्राउनसुगर फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले थप अनुसन्धान जारी रहेको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस