सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ६१ थान कपडा सहयोग 

२०७९ पुष २४, ०९:०० खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई ६१ थान कपडा सहयोग गरिएको छ।

धनगढीको चौराहाबाट जय सिंह भण्डारीले शिवपुरी धाममा रहेको कपडा बैंकलाई ६१ थान कपडा सहयोग गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।

कमेन्ट लोड गर्नुस