धनगढीको कपडा बैंकलाई एक सय थान कपडा सहयोग

२०७९ मंसिर २०, ०३:१०
धनगढीः धनगढीको कपडा बैंकलाई एक सय थान कपडा सहयोग गरिएको छ। चोरेली चेलिबेटी संघ काठमाडौँले एक सय थान कपडा सहयोग गरेको हो।
संघले हरेक वर्ष कपडा बैंकलाई कपडा सहयोग गर्ने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। बैंकमा संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।




कमेन्ट लोड गर्नुस