सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा फेरि ताला

२०७९ मंसिर २०, १०:४५

धनगढीः कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले फेरि ताला लगाएका छन्।

धनगढी उप–महानगरपालिका द्वारा सञ्चालित इन्स्टिच्यूटमा मंगलबार विद्यार्थीले ल्याब स्थापनाको माग गर्दै ताला लगाएका हुन्। वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शौचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको मागसहित फेरि ताला लगाइएको विद्यार्थीले बताएका छन्। गत साउन अन्तिम साता पनि तालाबन्दी गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस