सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभरको मौसम सफा 

२०७९ मंसिर १९, ०६:१७ खबर संवाददाता

धनगढी: हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भूभागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


 

कमेन्ट लोड गर्नुस