सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगलागी

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर ११, ०१:२१ खबर संवाददाता

धनगढीः भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ।

कार्यालयको ढोका चाबी यथावत रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उक्त घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस