मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी

२०७९ मंसिर १०, ०९:४०
धनगढीः मोरङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। शनिबार अबेर सम्पन्न मतगणनामा लिम्बु ४०३ मतान्तरसहित विजयी भएका हुन्।
लिम्बुले २७ हजार २९७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गरे।




कमेन्ट लोड गर्नुस