सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाम केन्द्रविन्दु भएर भूकम्प

२०७९ मंसिर १०, ०९:०५ खबर संवाददाता

धनगढीः इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ।

कमेन्ट लोड गर्नुस