सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक युवक मृत फेला

२०७९ मंसिर १०, ०८:२० खबर संवाददाता

काठमाडौं: काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीमा एक युवक मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ३६ वर्षीय बद्री भुजेल मृत अवस्थामा भेटिएका हुन्।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। गल्लीमा मृत भेटिएका भुजेलको शरीरमा कुनै चोटपटक नदेखिएको र घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको बताएको छ। 

कमेन्ट लोड गर्नुस