सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

२०७९ मंसिर ९, ०८:३७ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन्। उनी साँझ ५ बजे शीतल निवास पुगेका हुन्। 

चुनावको मत परिणाम आउँदै गर्दा भएको राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेटवारे राजनीतिक वृत्तमा विभिन्न अर्थ लगाउन थालिएको छ।

कमेन्ट लोड गर्नुस