सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–२ को प्रदेश सभा (२) मा उन्मुक्तिका रामेश्वर विजयी 

२०७९ मंसिर ८, १०:३९ खबर संवाददाता

धनगढी: कैलाली–२ को प्रदेश सभा (२) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी भएका छन्। उनले नेकपा एमालेका डेजी पाण्डेलाई १० हजार ६६५ मतसहित पराजित गरेका हुन्।

पाण्डेले ६ हजार ९१२ मत ल्याएका छन्। यस्तै माओवादी केन्द्रका नन्दबहादुर साउदले ६ हजार ५५९ मत ल्याएका छन्। 

 

कमेन्ट लोड गर्नुस